दर्ता नं: १३/०८०/०८१ | बुढानीलकण्ठ नगरपालिका, काठमाडौं

जनसूचना सहकारी संस्था लि.

महिला सशक्तिकरण र पर्यावरण संरक्षणका लागि समर्पित सहकारी

About Us

संस्थागत पृष्ठभूमि र लक्ष्य

नेपाल लगायत एशियामा बढ्दो प्लास्टिक प्रदूषणले मानव स्वास्थ्य, जीवजन्तु तथा वातावरणमा गम्भीर असर पारेको छ। विशेषगरी प्लास्टिकजन्य अवशेष को उचित व्यवस्थापन हुन नसक्दा प्रदूषण बढ्दै गएको छ। अझै धेरै मानिसमा अवशेष लाई काम नलाग्ने वस्तु भन्ने धारणा रहेको छ, तर यसलाई सही व्यवस्थापन गरेमा आम्दानीको स्रोतमा पनि रूपान्तरण गर्न सकिन्छ। यसै सोचका साथ जनसूचना स्वावलम्बन पर्यावरण संरक्षण सहकारी संस्था लि. स्थापना गरिएको हो। यस सहकारीले समुदायलाई संगठित गरी “अवशेषबाट विशेष” अवधारणामार्फत अवशेषलाई मोहरम...नेपाल लगायत एशियामा बढ्दो प्लास्टिक प्रदूषणले मानव स्वास्थ्य, जीवजन्तु तथा वातावरणमा गम्भीर असर पारेको छ। विशेषगरी प्लास्टिकजन्य अवशेष को उचित व्यवस्थापन हुन नसक्दा प्रदूषण बढ्दै गएको छ। अझै धेरै मानिसमा अवशेष लाई काम नलाग्ने वस्तु भन्ने धारणा रहेको छ, तर यसलाई सही व्यवस्थापन गरेमा आम्दानीको स्रोतमा पनि रूपान्तरण गर्न सकिन्छ। यसै सोचका साथ जनसूचना स्वावलम्बन पर्यावरण संरक्षण सहकारी संस्था लि. स्थापना गरिएको हो। यस सहकारीले समुदायलाई संगठित गरी “अवशेषबाट विशेष” अवधारणामार्फत अवशेषलाई मोहरमा बदल्दै वातावरण संरक्षण र स्वास्थ्यमा पर्ने नकारात्मक असर घटाउने कार्य गर्दै आएको छ। लक्ष्य तथा उद्देश्यहरू: * अवशेषको उचित व्यवस्थापनमार्फत वातावरण संरक्षण गर्नु * प्लास्टिक प्रदूषण न्यूनीकरण गर्नु * महिला सशक्तीकरणमा सहयोग गर्नु * आयआर्जनका अवसर सिर्जना गर्नु मुख्य गतिविधिहरू: * समुदायमा अवशेष व्यवस्थापन तथा 3R (Reduce, Reuse, Recycle) सम्बन्धी तालिम सञ्चालन * घरघरबाट छुट्याइएको पुनःप्रशोधनयोग्य अवशेष संकलन तथा खरिद * संकलित अवशेष वर्गीकरण, भण्डारण र बिक्री * प्लास्टिक प्रशोधन गरी फर्निचर लगायत सामग्री उत्पादन * होटल, व्यापार तथा पार्टी प्यालेसबाट समेत अवशेष संकलन * सदस्यहरूलाई व्यवसायका लागि ऋण लगानी * विद्यालय, समुदाय तथा सरकारसँग सहकार्यमा सचेतनामूलक कार्यक्रम सञ्चालन * स्थानीय, प्रदेश, संघीय तथा अन्तर्राष्ट्रिय संस्थासँग समन्वय र सहकार्य Read More
मुख्य कार्य क्षेत्र

बुढानीलकण्ठ नगरपालिका, काठमाडौं जिल्ला, बागमती प्रदेश

Cooperative Background Image
हाम्रो नेतृत्व टिम

संचालक तथा कर्मचारीहरू

संचालक समिति

ज्ञानु कार्की थापा
ज्ञानु कार्की थापा
अध्यक्ष
चेत कुमारी श्रेष्ठ
चेत कुमारी श्रेष्ठ
उपाध्यक्ष
भागरथी भट्ट
भागरथी भट्ट
सचिव
सावित्री धिताल
सावित्री धिताल
कोषाध्यक्ष
चिजमाया घले
चिजमाया घले
सदस्य
प्रमिला आचार्य
प्रमिला आचार्य
सदस्य
सविता लामिचाने
सविता लामिचाने
सदस्य
कल्पना पौडेल
कल्पना पौडेल
सदस्य
रविना रोक्का
रविना रोक्का
सदस्य

कर्मचारीहरू

Employee
दिक्षा थापा
ब्यबस्थापक
Employee
सुमन तामांग
गाडी चालक / गार्ड