JanaSuchana Sahakari — हाम्रो परिचय
जनसूचना स्वावलम्बन पर्यावरण संरक्षण सहकारी संस्था लि. को गठन मिति २०८०-६-३० मा भएको हो । फोहोरमैला (अवशेष)लाई स्रोतबाट नै व्यवस्थापन गर्न महिलाहरूलाई सशक्तीकरण गर्दै वातावरण संरक्षणमा योगदान दिने र आय आर्जनका अवसर समेत सिर्जना गर्ने उद्देश्यहरूका साथ यो सहकारी गठन भएको छ । यो संस्था गठन गर्नमा काठमाडौंको बालुवाटारमा अवस्थित ग्रामीण स्वावलम्बन विकास केन्द्र (गैरसरकारी संस्था) ले सक्रिय सहभागिता, नबिनतम सोचद्वारा प्लास्टिक पुनः प्रशोधन, वातावरण संरक्षण र महिला सशक्तीकरण (Womenpreneurs4Plastic) नाम...जनसूचना स्वावलम्बन पर्यावरण संरक्षण सहकारी संस्था लि. को गठन मिति २०८०-६-३० मा भएको हो । फोहोरमैला (अवशेष)लाई स्रोतबाट नै व्यवस्थापन गर्न महिलाहरूलाई सशक्तीकरण गर्दै वातावरण संरक्षणमा योगदान दिने र आय आर्जनका अवसर समेत सिर्जना गर्ने उद्देश्यहरूका साथ यो सहकारी गठन भएको छ । यो संस्था गठन गर्नमा काठमाडौंको बालुवाटारमा अवस्थित ग्रामीण स्वावलम्बन विकास केन्द्र (गैरसरकारी संस्था) ले सक्रिय सहभागिता, नबिनतम सोचद्वारा प्लास्टिक पुनः प्रशोधन, वातावरण संरक्षण र महिला सशक्तीकरण (Womenpreneurs4Plastic) नामक परियोजनाका माध्यमबाट सहजीकरण सहित सर-सहयोग गरेको छ । यस सहकारीको कार्यालय बुढानीलकण्ठ नगरपालिकाको वडा नं. २ मा छ र यसको कार्यक्षेत्र सम्पूर्ण बुढानीलकण्ठ नगरपालिका रहेको छ । यो सहकारीले स्थापनाकालदेखि नै संस्थाको विनियममा भएको व्यवस्था अनुसार नियमित कार्य सम्पादन गर्दै आइरहेको छ । Read More
Janasuchana Swavalamban Paryavaran Sanrakshan Cooperative Ltd. was established on 2080-06-30 B.S. (23 September , 2023 AD.). This cooperative was formed with the objectives of managing waste (residual waste) at its source, empowering women, contributing to environmental protection, and creating income-generating opportunities. The establishment of this cooperative was actively supported and facilitated by Grameen Swavalamban Bikas Kendra, a non-governmental organization located in Baluwata...Janasuchana Swavalamban Paryavaran Sanrakshan Cooperative Ltd. was established on 2080-06-30 B.S. (23 September , 2023 AD.). This cooperative was formed with the objectives of managing waste (residual waste) at its source, empowering women, contributing to environmental protection, and creating income-generating opportunities. The establishment of this cooperative was actively supported and facilitated by Grameen Swavalamban Bikas Kendra, a non-governmental organization located in Baluwatar, Kathmandu, through the Womenpreneurs4Plastic project, which focuses on innovative plastic recycling, environmental conservation, and women’s empowerment. The office of this cooperative is located in Ward No. 2 of Budhanilkantha Municipality, and its operational area covers the entire municipality. Since its establishment, the cooperative has been carrying out its regular activities in accordance with the provisions stated in its institutional bylaws. Read More
Dedicated to a Greener, Cleaner Tomorrow
JanaSuchana Sahakari is a community-led cooperative focused on sustainable waste management, recycling, and creating economic opportunities for members — especially women.
Our Works
सहकारीको तथ्याङ्क
Waste Buy & Sell Summary
Notices & News
Our Partner Programs