Event Date: 2083/05/14

घरमा ‘शून्य फोहोर’, स्कूलमा हरित शिक्षा

Description

बुढानीलकण्ठ नगरपालिकामा घरबाट निस्कने फोहोरलाई स्रोतमा नै वर्गीकरण गरी पुनःप्रयोग तथा पुनर्चक्रण गर्ने अभ्यासलाई प्रवर्द्धन गर्दै जनसूचना स्वावलम्बन पर्यावरण संरक्षण सहकारी संस्थाले सञ्चालन गरेको वातावरण संरक्षणसम्बन्धी पहल। यस अभियानमार्फत घरमै फोहोर वर्गीकरण, प्लास्टिक तथा अन्य पुनर्चक्रणयोग्य सामग्रीको संकलन र व्यवस्थापनसँगै विद्यालय तथा समुदायमा हरित शिक्षा र वातावरणीय सचेतना अभिवृद्धि गर्ने प्रयास गरिएको छ।
Quick Info
Event Date 2083/05/14
Photos Contained 3 Images