प्लास्टिकबाट सिर्जनात्मक पुनःप्रयोग : वातावरणमैत्री सम्मानपत्र
Description
फालिने प्लास्टिक तथा अन्य पुनःप्रयोग गर्न सकिने सामग्रीलाई सिर्जनात्मक रूपमा पुनःप्रयोग गरी तयार गरिएको सम्मानपत्र। यस पहलले प्लास्टिकजन्य अवशेषको पुनःप्रयोग, स्रोतको सदुपयोग र सर्कुलर अर्थतन्त्रको अवधारणालाई प्रवर्द्धन गर्दै अवशेषलाई मूल्यवान् सामग्रीमा रूपान्तरण गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्दछ।
Quick Info
Event Date
2081/08/28
Photos Contained
2 Images