निःशूल्क पाठेघर तथा स्तन क्यान्सर परिक्षण शिविर सम्बन्धी सूचना ।
Full Details
बुढानीलकण्ठ नगरपालिका वडा नं. २ कार्यालयले करूणा स्वास्थ्य सचेतना समाजको सहकार्यमा २०८३ साल साउन १६ गते शनिबार बुढानीलकण्ठ-२ स्थित ज्येष्ठ नागरिक पार्कमा निःशुल्क पाठेघरको मुख तथा स्तन क्यान्सर परीक्षण शिविर सञ्चालन गर्दैछ। उक्त शिविर बिहान ९:०० बजेदेखि दिउँसो ५:०० बजेसम्म सञ्चालन हुनेछ (नाम दर्ता मध्यान्ह १२:०० बजेसम्म मात्र हुनेछ), त्यसैले सम्बन्धित सबैलाई उपस्थित भई लाभ लिन अनुरोध गरिएको छ।
Notice Info
Publish Date
2083/04/12
Time Published
04:29 PM