पर्यावरण संरक्षण Event Date: 2082/02/23

World Environment Day

Program Video

Full Description

हामीले वातावरण संरक्षणको आफ्नो दायित्वलाई आत्मसात गर्दै, हरेक वर्ष जुन ५ का दिन 'विश्व वातावरण दिवस' विशेष रूपमा मनाउँदै आएका छौं। यस अवसरमा हामी प्लास्टिक प्रदूषण न्यूनीकरण गर्ने संकल्पका साथ प्रभातफेरी (र्याली), वृक्षारोपण, र फोहोरमैला व्यवस्थापन सम्बन्धी सचेतनामूलक कार्यक्रमहरू आयोजना गर्दछौं। समुदायको सक्रिय सहभागिता र विभिन्न संघ-संस्थाहरूको सहयोगमा, हामी दिगो र सफा वातावरण निर्माण गर्न निरन्तर क्रियाशील छौं।
Quick Info
Event Date 2082/02/23
Category पर्यावरण संरक्षण
Join Us Today

Participate in our environmental and empowerment programs by becoming a member.

Become a Member